आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा ...