काठमाडौं, ९ बैशाख । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका एक व्यक्ति मंगलवार डिस्चार्ज भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय अमृत शाही आज उपचारपछि निको भएर डिस्चार्ज भएका अस्पतालले जनाएको छ । यसअघि सेतीमै उपचाररत लम्कीचुहा नगरपालिकाका २१ ...