ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ब्लक सबैको टेष्‍ट नेगेटिभ


एबीसी न्यूज
बैशाख ३, २०७७ बुधबार  ३ : ११ बजे

 

काठमाडौं,३ वैशाख ।  काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेष्‍ट विधिबाट कोभिड–१९ को परीक्षण गर्दा (ब्लक ए) मा बस्‍ने सबैजनाको नतिजा नेगेटिभ आएको छ।

अपार्टमेन्टमा बस्ने दुईजनामा हिजो, २ वैशाखमा कोभिड–१९ पुष्‍टि भएपछि त्यहाँ बस्ने सबैजनामा परीक्षण गर्ने योजना बमोजिम आजबाट र्‍यापिड टेष्‍ट शुरू गरिएको हो।

संक्रमित एकै परिवारका दुईजना व्यक्ति सोही ब्लकको १५औं तलामा बस्दै आएका थिए। त्यसैले (ब्लक ए) बाटै र्‍यापिड टेष्‍ट थालिएको हो। सो ब्लकका परीक्षण गरिएका २५० जनाको रिपोर्ट नेगेटिभ आएको छ। र्‍यापिड टेस्टमा कसैलाई पोजिटिभ देखिएमा उनीहरूको स्वाबको नमूना पीसीआर विधिबाट पुनस् परीक्षण गरिनेछ। पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५०० फ्ल्याट छन्।

५ चैतमा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा १ वैशाखमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूको पुनस् पीसीआर विधिबाट परीक्षण गरिएको थियो। हिजो तीनमध्ये दुईजनामा कोभिड–१९ पुष्‍टि भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com