सुरुङ्गा (झापा), ३ असोज । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ । सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहित नगरप्रमुख जीवनकुमार ...