चितवन, १९ वैशाख। सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ यहाँ ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्याउनुभएको हो । साहित्य, संस्कृति, ...