काठमाडौं, ३० असार । राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन्। राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पुर्याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्। राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर ...