काठमाडौँ, १४ साउन । – यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा भारतले पहिलो जित निकालेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा भारतले श्रींलकालाई ४–० ले पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको ...