काठमाडौं, २७ साउन । अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१ सम्म भारतको ...