काठमाडौ, १३ भदौ । घानाको एक चिडियाखानाको सिंहले मानिसलाई खाइदिएको छ । राजधानी आक्रास्थित चिडिया खानाको तारबार नजिकै पुगेका एक व्यक्तिलाई सिंहले भित्रबाट तानेर मारेको चिडियाखानका अधिकारीहरूलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चिडियाखानाको सुरक्षा बार बाहिर आएर सिंहले मानिसमाथि आक्रमण गरेको घानाको ...