काठमाडौं २१ चैत । संयुक्त अरब इमिरेट्स यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १ सय ८४ नेपालीलाई आममाफी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर उनीहरुलाई आममाफी दिइएको हो । यूएईले रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ ...