काठमाण्डौं, ३ मंसिर । जिम्बाब्वेमा आज दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्दैछ । बैठकमा राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्णय आउने अनुमान गरिएको छ । बैठकमा मुगाबेले गत बुधवार सत्ता हत्याएका सेनाका वरिष्ठ अधिकारीहरुसंग वार्ता हुँदैछ । वार्तामा मुगाबेलाई राजीनामा दिन आह्वान गर्ने अपेक्षा गरिएको छ । ...