काबुल, २३ माघ । अफ्गानिस्तानमा सैनिक कारबाहीमा परि १० जना तालिबानी लडाकुको मृत्यु भएको छ । अफगानिस्तानको पार्वान प्रान्तको राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा परि १० सशस्त्र लडाकूको मृत्यु भएको हो । यस्तै सेनाले बादख्शान प्रान्तको वार्डोज जिल्लामा ...