ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व चिकित्सक नासारलाई ३ सय ६० वर्षको जेल सजाय


admin
माघ २३, २०७४ मंगलबार  ३ : ३८ बजे

काठमाडौं, २३ माघ । अमेरिकी पूर्व जिम्नास्टिक डाक्टर लरी नास्सारको यौन हिंसाको सिकार भएकाको संख्या २ सय ६५ जनाभन्दा बढी भएको पुष्टी भएको छ। यो संगै उनलाई थप ४० देखि १ सय २५ वर्षको जेल सजाय सुनाईएको छ ।

नासारलाई अघिल्लो पटक १६० जना महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि ४० देखि १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो । त्यसअघि बालयौन शोषणसंग सम्बन्धित फोटो राखेको आरोपमा उनलाई ६० वर्षको जेल सजाय सुनाइएको थियो ।

अहिलेसम्म भएको फैसलालाई आधार मान्ने हो अब नासारले ३ सय ६० वर्षको जेल सजाय भुक्तान गर्नुपर्नेछ।

नास्सारले १३ वर्षभन्दा कम उमेरकी एक र १६ वर्षभन्दा कम उमेरका दुई बालिकालाई पनि यौन हिंसा गरेको बताइएको छ । पछिल्लो सुनुवाईका क्रममा एक १७ वर्षीया बालिकाले नस्सारलाई सैतानको संज्ञा दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै 

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com