ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डान्स गर्न नमानेपछि अभिनेत्रीको गोली हानी हत्या


एबीसी न्यूज

इस्लामाबाद , २३ माघ । पाकिस्तानकी चर्चित अभिनेत्री तथा गायिका सुमबुल खानको हत्या भएको छ। धनीहरूको पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि उनको गोली हानेर हत्या भएको हो।

यो घटना पाकिस्तानको मर्दन शहरमा भएको थियो। बेलायतबाट प्रकाशित हुने इन्डिपेन्डेन्ट पत्रिकाले पाकिस्तानको स्थानीय पाकिस्तान एक्सप्रेस ट्रिब्युन पत्रिकालाई उद्धृत गर्दै यसको जानकारी दिएको हो। सुमबुललाई एक प्राइभेट पार्टीमा आफ्नो प्रस्तुति देखाउन निम्तो गरिएको थियो। तर, उनले प्रस्ताव अस्वीकार गरेपछि घरमा छिरेर उनको हत्या गरिएको हो।

यसरी भयोको थियो घटना

२५ वर्षीय सुमबुलले गत शनिबार पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि केही व्यक्ति उनलाई घरबाटै उठाएर लैजान आएका थिए। त्यस क्रममा उनले भाग्ने प्रयास गरेकी थिइन्। यति नै बेला उनलाई गोली हानिएको थियो। उनलाई धेरै गोली लागेको बताइएको छ। उनको घटनास्थलमै निधन भएको थियो।

प्रहरीले पक्राउ गरेको एक अभियुक्तको नाम नइम खट्टक बताइएको छ, जो पूर्व प्रहरी अधिकारी हुन्। बाँकी दुई जना घटनास्थलबाट भाग्न सफल भएका थिए। पुलिस अधिकारी सइद खानले भगौडाहरुको खोजी भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com