काठमाडौं, १ चैत । पाकिस्तानको पूर्वप्रधानमन्त्री नवाज शरिफको घर नजिकै आत्मघाती बम विस्फोट हुँदा ९ जनाको मृत्य भएको छ भने २७ जना घाइते भएका छन्। पूर्वप्रधानमन्त्री नवाज शरिफको घर नजिकै रहेको प्रहरी चेकपष्टमा भएको आत्मघाती आक्रमणमा परी पाँच प्रहरीसहित ९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार ...