काठमाडौं, २३ फागुन । ह्वाइट हाउसका सात कर्मचारीले ट्रम्प प्रशासनसँग असन्तुष्ट भएर जागिर छाडेका छन्। राजिनामा दिने पहिलो नम्बरमा ह्वाइट हाउसका आर्थिक सल्लाहकारका रुपमा कार्यरत गौरी कान छन् । गौरी कानले ट्रम्पको मुख्य आर्थिक सल्लाहकार पदबाट राजीनामा बुझाएका छन्। उनले ६ मार्च २०१८ मा ह्वाइट ...