ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी अघि ‘श्री’ भन्न भुल्नु महँगो साबित भयो


admin
फाल्गुन २३, २०७४ बुधबार  २ : ३७ बजे

काठमाडौं, २३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघि श्री भन्न भुल्दा भारतीय सीमा सुरक्षा बल बिएसएफका एक जनावलाई महँगो साबित भएको छ । एक औपचारिक कार्यक्रममा प्रम मोदीको नामको अघि श्री भन्न भुलेपछि उनको  सात दिनको तलब गुमाउनु परेको छ ।

गएको फेब्रुअरी २१ मा बंगालको नादियाको महतपुरमा रहेको बिएसएफको १५ औँ बटालियनको मुख्यालयमा परेड चलिरहेको थियो । परेड भइरहेका बेला जवान संजीव कुमारले रिपोर्ट दिने बेला ‘मोदीको कार्यक्रम’ भन्ने वाक्य प्रयोग गरे ।

उनले मोदीको अगाडि श्री लगाएनन् । उनलाई बिएसएफले आफ्नो नियमकोा धारा ४० अनुसार दोषी ठहर गर्दै सजाय स्वरुप सात दिनको तलब काटिएको हो ।

धारा ४० अनुसार उनलाई राम्रो व्यवहार र सेनामा अनुशासन कायम गर्न सफल रहेको भन्दै कारवाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com