काठमाडौं, २९ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलमा भेटवार्ता भएको छ । ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ । भेटमा ...