मलेसिया १८ कात्तिक । मलेसियाको तपाह भन्ने ठाउँमा बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् । सामेबार बिहान भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ । बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै ...