काठमाडौ २८ जेठ । रुसले युक्रेनको उत्तरपूर्वी शहर खार्किभमा आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि छन् । रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ...