काठमाडौं ३० जेठ। इरानको सरकारी मिडियाका अनुसार इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका कमान्डर–इन–चीफ मारिएका छन्। इरानको सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सल्लाहकार अली शमखानी इजरायलको पछिल्लो केही घण्टाको तेहरान आक्रमणमा ‘गम्भीर रूपमा घाइते’ भएको इरानको सरकारी समाचार संस्था नूर न्यूजले जनाएको छ। एक ...