काठमाठौ २६ जेठ । भारतीय प्रान्त छत्तीसगढको सुकमा जिल्लामा सोमबार बिहान माओवादीहरूले गराएको प्रेसर आईईडी विस्फोटमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधीक्षक ९एएसपी० आकाश राव गिरिपुंजेको मृत्यु भएको छ। घटनामा सुकमाको कोन्टा प्रहरी चौकीका इन्चार्ज सोनल ग्वाला र एसडीओपीसहित केही प्रहरी कर्मचारी घाइते पनि भएका छन्। ...