नयाँ दिल्ली, १३ भाद्र । भारतको जम्मु कास्मिर राज्यको सोपियाँ जिल्लामा भएको हिंसामा चार प्रहरीको ज्यान गएको छ । भारतीय मिडियाहरूले जनाए अनुसार सोपियाँ जिल्लाको अरहा भन्ने स्थानमा बुधवार भएको चरमपन्थी हमलामा उक्त हताहती भएको हो । चरमपन्थीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेर उनीहरूका हतियार लिएर ...