काठमान्डौ असार मस्को । रुसमा भाडाको शक्तिशाली सैन्य समुहले कु को प्रयास गरेको छ । अर्बपति येभगेनी प्रिगोजिन नेतृत्वको बागनर सेनाले रुसको रोस्तो ए डोन शहरस्थित रुसी सेनाको हेडक्वाटर कब्जा गरेको दाबी गरेको छ । आफ्नै विश्वास पात्र प्रिगोजिनले कु प्रयास गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिन ...