निकोपोल (युक्रेन) । युक्रेनमा रुसी आक्रमणको ५००औँ दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभास महसुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै गएको छ । युक्रेनका मुख्य सहरहरू निरन्तर खतरामा परेका छन् । युक्रेनी सैनिक पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच आफ्नो पदीय ...