काठमाडौं २ पुस । न्यायाधीश जुआन एम मर्चनले डोनाल्ड जे ट्रम्पको ३४ फौजदारी अभियोगहरूबाट आफ्नो रेकर्ड सफा गर्न व्हाइट हाउस फर्किनु अघि गरेका धेरै प्रयासहरू मध्ये एकलाई विफल पारिदिएका छन् । न्यूयोर्कका एक न्यायाधीशले सोमबार डोनाल्ड ट्रम्पको यस वर्षको ुहश–मनीु दोषसिद्धि वैध रहेको फैसला ...