काठमाडौं, २२ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ७८ लाख १८ हजार ४३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा ...