१७ अक्टोबर , जेरुसेलम :अन्ततः याह्या सिनवार गत वर्ष उनले सुरु गरेको युद्धका दशौं हजार पीडितहरूसँगै गाजाको माटोमै थिचिएर मरे । १७ अक्टोबरमा दक्षिण गाजामा इस्रायली गस्ती दलसँगको भीडन्तमा हमास, प्यालेस्टिनी इस्लामी आन्दोलनका नेता, (सिनावार)मारिएका थिए। एक वर्ष पहिले उनले गरेको नरसंहारले मध्यपूर्वको दिशा ...