काठमाडौं ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति को रुपमा सोमबार शपथग्रहण गरेपछि डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा “अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने” प्रतिबद्धता जनाउँदै भने, “अमेरिकाको स्वर्ण युग अहिले सुरु भएको छ।” ट्रम्पले संयुक्त राज्य अमेरिकाले “फेरि विस्तार हुने राष्ट्रका रुपमा आफूलाई हेर्ने” भनाइ अघि सारेर ...