काठमाडौं २० पुस । माओवादी र एमाले नेताहरू सत्तामा बसेरै मर्न चाहेको डा. बाबुराम भट्टराईले आरेप लगाएका छन् । आदबाट शुरू दुई पार्टीका बैठकबारे लामो आरोप लगाएका छन् । “ करिब एक दर्जन ‘कम्युनिष्ट’ नाउँ रहेका पार्टीहरूमध्ये संसदीय गणितका हिसाबले दुइ ठुला पार्टीहरू एमाले ...