काठमाडौं १४ माघ । चिनिया एआई डिपसिकको आविस्कारका कारण अमेरिकी बजारमा सोमबार भारी गिरावट आएको छ। प्रिमार्केट कारोबारले अमेरिकी बजारमा ठूलो गिरावटको संकेत देखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । विशेष गरी कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित व्यवसायमा अग्रस्थानमा रहेका कम्पनीहरूलाई सबैभन्दा धेरै असर परेको ...