काठमाडौं १९ माघ । ज्ञानेन्द्रको १९ माघ २०६१ को घोषणाको लगत्तै अन्तर्राष्ट्रिय रुपमा विभिन्न देशले व्यक्त गरेको प्रतिक्रिया मिश्रित खालको थियो । लोकतान्त्रिक विश्व भनिने देशहरु मध्ये बेलायतले बाहेक अन्य कुनै पनि देशले स्पष्ट रुपमा ज्ञानेन्द्र शाहको वक्तव्यलाई गलत भनेका थिएनन् । चीन सरकारले नेपालमा ...