काठमाडौं ९ कात्तिक । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै कारणले घोषित चुनाव नभए संसद स्वत क्रियाशील हुने बतएका छन् । सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश संगै चुनावका बारेमा बढेको अन्योलका सन्दर्भमा प्रचण्डले चुनाव सरे संसद व्युतिने बताएका ...