काठमाडौं १२ कात्तिक । दुई तिहाई बहुमतको दावी गरिरहेको बाम गठवन्धनका दुई शिर्ष नेताहरुले कात्तिक १९ गतेदेखिबाट पूर्व पश्चिम म्याराथुन चुनावी अभियान सुरु गर्ने भएका छन् । पूर्वको ताप्लेजुंगबाट सुरु भएको अभियान पश्चिमको दार्चुलामा पुगेर समापन हुनेछ । पूर्वदेखि पश्चिमसम्म पर्ने २५ जिल्लाका झण्डै १०० ...