काठमाडौं २८ कात्तिक । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि उनको निर्वाचन क्षेत्रमा प्रचार प्रसारका क्रममा बम हमला भएको छ । हमलामा उनका सहयोगी घाइते भएका छन् भने उनी चढढेको अगाडिको भाग ध्वस्त भएको छ। घटना लगत्तै उनले आफूलाई मार्नेगरी ...