काठमाडौं, १२ मंसिर। दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । एक जना व्यक्तिले सडकमा बम फ्यालेर भागेपछि विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम फ्याल्ने व्यक्तिको खोजी ...