नुवाकोट,२२ मंसिर । नुवाकोट– दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा मतगणना जारी छ । दुवै प्रतिनिधि र ४ वटै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् । प्रदेशसभा १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ कांग्रेसका उम्मेदवार रामशरण महतभन्दा ४ सय ६२ मतले अगाडि छन् ...