काठमाडौं । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपूर्जा वितरण गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रियामा उहाँले केपी शर्मा ओली नेतृत्व सरकारको आयोगले राम्रो काम ...