ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईपीएल : काठमाडौंलाई भैरहवा दियो १८९ रनको लक्ष्य


एबीसी / संवाददाता
आश्विन २०, २०७८ बुधबार  ३ : ४४ बजे

काठमाडौं । बजाज एभरेष्ट प्रिमियर लिग ९ईपीएल० २०२१ अन्तर्गत एलिमिनेटरमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स ११ लाई १८९ रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा८ विकेट गुमाएर १८८ रन बनाएको हो । भैरहवाका लागि कप्तान शरद भेषावकरले २० बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । छिटो अर्धशतक नजिक पुगेका बला शरद लामो सट खेल्ने चक्करमा अन्तिम ओभरमा सन्दीपको बलमा अमर राउटेलबाट क्याचआउट भए ।

शरदले पाँचौ विकेटका लागि कुशल मल्लसंग ६१ रनको साझेदारी गरे । यस्तै प्रदिप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए । आरिफ शेखले १५ रन जोडे । सन्दीप लामिछानेले बलिङ गरेको अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ३ रन जोडेको थियो । काठमाडौंका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र अशन प्रिएनजनले २ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

३ लाखमा निर्माण गरिएको गुम्बाले धार्मिक पर्यटक बढाउने

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com