काठमाडौं । नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भ हुने खुशियालीमा हिजो साँझ मैनबत्ती ¥याली निकालियो । नेपाल सम्वत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा नं १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट उक्त ¥याली निकालिएको हो । ¥यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । बा¥ह ...