काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा पार्टीभित्रका तीनै समूह प्रतिस्पर्धामा उत्रिएका छन् । मुलुकमा संघीयता लागू भएपछि नेपाली कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश कार्यसमितिको नेतृत्वका लागि मुख्यतया संस्थापनको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता ...