ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा अविरल वर्षाको कारण ३ लाख ४३ हजार हेक्टर खेती बाली नष्ट


एबीसी / संवाददाता

भारत । भारतका विभिन्न भागमा भारी वर्षाका कारण भएको क्षतिको समीक्षा गर्न शिर्ष नेताहरुको बैठक बसेको छ ।अगष्ट र सेप्टेम्वरमा भएको कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले राज्यका विभिन्न भागमा लगातारको वर्षाका कारण भएको क्षतिको समीक्षा गर्न बैठक बसेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेंगलोर, अर्बन, तुमाकुरु, कोलार, चिक्काबल्लापुर, रामनगर, हसन जिल्लाहरूमा व्यापक क्षति भएको बताएको छ । अनुसार प्रारम्भिक प्रतिवेदनमा पाँच हेक्टरभन्दा बढी जमिनको बाली नष्ट र २४ जनाको मृत्यु भएको बताइएको छ । ६ सय ५८ घर पूर्णरुपमा र ८ हजार ४ सय ९५ घरमा आंशिक क्षति पुगेको छ । कम्तिमा १ सय ९१ जनावरहरू मरेको रिपोर्ट गरिएको छ । यसका साथै धेरै सडक, पुल, विद्यालय र जनस्वास्थ्य केन्द्रमा क्षति पुगेको छ ।

अगस्ट र सेप्टेम्बरमा परेको अविरल वर्षाले ३ लाख ४३ हजार हेक्टरमा खेती गरिएको बालीलाई असर गरेको छ, १ लाख ५० हजार किसानहरू प्रभावित भएका छन् । उनीहरूका लागि क्षतिपूर्तिको रूपमा १३० करोड जारी गरिएको छ । मुख्यमन्त्री बोम्मईले ७९ हजार किसानलाई मुआब्जाबापत ७९ करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सबै तहका कृषि विभागका अधिकारीहरूलाई बाली क्षतिको सर्वेक्षणमा संलग्न हुन निर्देशन दिइएको छ । सडक मर्मत कार्य तत्काल सुरु गर्न र सिँचाइ ट्याङ्कीको मर्मत गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com