काठमाडौ । एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गर्नुभएको थियो । ओलीले आफूलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि नेता पण्डितले अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण ...