काठमाडौं । रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित हुनुभएकाले उहाँका लागि ...