Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ७ साउन । शेयर बजार लगातार सातौं कारोबार दिन बढको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर २ हजार ९ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर ...