Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ८ साउन । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५।१७ अंक बढेको बजार आज बिहीबार ३।७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ । बिहीबार ...