काठमाडौ ८ साउन । अमेरिकामा जेफ्री एप्स्टिनको मृत्युको मामिलाले नयाँ मोड लिएको छ । अमेरिकाका एक न्यायाधीशले बुधबार जेफ्री एप्स्टिनको पुरानो ग्रान्ड जुरी गोपनीय जाँच०को प्रतिवेदन सार्वजनिक गर्न गरेको ट्रम्प प्रशासनको माग खारेज गरेका हुन् । यो मामिलाको सुनुवाइका क्रममा फ्लोरिडाको वेस्ट पाम बिचका अमेरिकी ...