काठमाडौ ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो । सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५ सय ५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ ...