काठमाडौ १४ साउन । बलात्कार आरोपमा प्रहरीको हिरासतमा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज नामले चिनिने राजेश झाविरुद्ध मुद्दा दायर गरिएको छ। आफूलाई बलात्कार गरेको भनी युवतीले जाहेरी दिएपछि यही साउन ४ गते काठमाडौँमा पक्राउ परेका अहिराजविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। ...