काठमाडौ १४ जेठ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढी भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले धमाधम पैसा तान्न थालेको छ। बुधबार पनि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट ८० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो। गत जेठ ११ गते ...